बूढानीलकण्ठमा कांग्रेस बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास
शनिबार, १५ भदौ २०८१, १० : ३३
काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बूढानीलकण्ठमा बसिरहेको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूपनि बैठकमा सहभागी छन् ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल भइरहेको छ । उक्त प्रतिवेदन सहमतिकै आधारमा संशोधनसहित पास गर्नुपर्नेमा संस्थापन पक्षले जोड दिँदै आएको छ ।
भोलि पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । त्यसअघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण