भालुको आक्रमणबाट पाँच भेडा मरे
सोमबार, १७ भदौ २०८१, २२ : ३२
जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन् ।
भेडापालक किसान गोबी कार्कीका अनुसार पाटनमा दिन भर चराएर ल्याएका भेडा भेडी खर्कमा बास बसाल्ने समयमा भालु पसेर आक्रमण गरी मारेको हो ।
भालुको आक्रमणबाट आकाशी कार्कीका दुई वटा, गोबी कार्कीका तीन वटा भेडा मरेको भेडापालक किसान कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण