सम्मान
यस्तो रह्यो पलेशा गोवर्धनको नगर परिक्रमा (तस्बिरहरु)
बुधबार, १९ भदौ २०८१, ०९ : ४२
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमासँगै राष्ट्रिय खेलकुद परिषद्मा भव्यता स्वागत गरिएको छ ।
उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइएको हो ।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
_rf7TAlvWmH.jpg)
_hXce6hLo44.jpg)
_tTxFfnlhwU.jpg)
_3E2flzeqQv.jpg)
_hZk7p732ZR.jpg)
_gZQOBAAQKw.jpg)
_7KFkai4A1w.jpg)
_QvQSm7quZ4.jpg)
_bedv5Y9nGa.jpg)
_JcDZxlcyrw.jpg)
_CsRcKNQEgG.jpg)
_uQ5JJENylD.jpg)
_RWN9GxF3mX.jpg)
_Tcel1RdzqC.jpg)
_82fq3aJ9F9.jpg)
_aVrxWUkX01.jpg)
_zRJ8zn6OlH.jpg)
_arLjnuOmtn.jpg)
_te3I1AzUTH.jpg)
_Zeb4aFw4FH.jpg)
_Uy6wvhyJT3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण