संसदीय सुनुवाइ
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि संसदीय सुनुवाइ सुरु
बुधबार, १९ भदौ २०८१, १४ : १३
काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राडा कपिलमान श्रेष्ठमाथि संसदीय सुनुवाइ सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय समितिको कार्यालयमा श्रेष्ठमाथिको संसदीय सुनुवाइ सुरु भएको हो ।
बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण