काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ का अन्तिम खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले जित हात पार्दै नकआउट चरणमा स्थान बनाएका छन्। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक...