वकिलसँग सहकारी छानबिन समितिको छलफल
बुधबार, १९ भदौ २०८१, १४ : ५०
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको ५२ औँ बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा वकिलहरूसँग राय सुझाव माग्ने काम भइरहेको समितिका एक सदस्यले जानकारी दिए ।
गान्धी पण्डित, स्वागत नेपाललगायतका वकिलहरू समितिको बैठकमा सहभागी छन् । यसअघि समितिले विभिन्न सहकारीको रकम हिनामिना र ठगीको आरोप लागेका व्यक्तिहरूसँग सोधपुछ गरेको थियो ।
सरोकारवालाहरूसँगको सोधपुछ र राय सुझावपछि समितिले प्रतिवेदन लेख्ने जनाएको छ । यही भदौ २२ गते सकिन लागेको समितिको म्याद १५ दिन थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण