हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा
बिहीबार, २७ भदौ २०८१, १३ : ५८
काठमाडौँ । हिमालयन बैंकका पाँच जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । उनीहरूले कुल ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीका लागि राखेका हुन् ।
तत्काल यो सेयर हिमालयन बैंकका अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । आजको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा सेयर खरिदको लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
३५ दिनभित्र संस्थापकहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण