एक वर्षमा ६ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न
शनिबार, २९ भदौ २०८१, १७ : ३१
काठमाडौँ । एक वर्षमा ६ किलोमिटर रेलमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार रेलमार्ग निर्माण लक्ष्यअनुसार सम्पन्न भएको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ६ किलोमिटरको रेलमार्ग लक्ष्य रहेकोमा ६ किलोमिटर निर्माण सम्पन्न भएको हो । यस्तै सोही अवधिमा १५० पुल निर्माणको लक्ष्य राखिएकोमा २०२ पुल बनेका छन् । अब देशभर तीन हजार ३९३ पुल निर्माण सम्पन्न भएका छन् ।
यस्तै देशभरि ४ सय ५९ झोलुङ्गे पुल निर्माण लक्ष्य रहेकोमा २ सय १० मात्र बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण