बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा वैकल्पिक रेलमार्गको अध्ययन गर्न समिति

चितवन । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ । भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा...