मन्त्रिपरिषद् बैठक जारी, उपनिर्वाचन मिति तोक्ने तयारी
आइतबार, ३० भदौ २०८१, १८ : २०
काठमाडौँ । उपनिर्वाचनको मिति तय गर्न मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ ।
बैठकमा मंसिर १६ गते उपनिर्वाचन मिति तोक्नेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।
यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण