दुर्घटना
काठमाडौँको धोबिखोलामा ट्याक्सी खस्यो
आइतबार, ३० भदौ २०८१, २१ : १९
काठमाडौँ । काठमाडौँको हनुमानस्थानस्थित भाटभटेनी नजिकै करिडोरबाट ट्याक्सी धोबिखोलामा खसेको छ ।
अनामनगरस्थित भाटभटेनी नजिकैबाट धोबिखोलाले ट्याक्सीलाई केही मिटर बगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले ट्याक्सी चालकको उद्धार प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण