बैंक खाता रोक्का तथा फुकुवाका लागि पहिलो पटक विनियमावली जारी
सोमबार, ३१ भदौ २०८१, १३ : १३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाका लागि पहिलो पटक छुट्टै विनियमावली जारी गरेको छ ।
विनियमावली अनुसार अधिकार प्राप्त अधिकारीले खाता रोक्का र फुकुवाका लागि राष्ट्र बैंकलाई अनुरोध गर्नुपर्ने छ । अनुरोधमा खाता रोक्का गर्नुको स्पष्ट कारण उल्लेख गर्नुपर्ने हुन्छ ।
राष्ट्र बैंकले त्यसको मूल्यांकन गरेर सम्बन्धित बैंकलाई निर्देशन दिएपछि सोही अनुसार हुनेछ । विनियमावलीअनुसार खाताहरू आंशिक, निश्चित र पूर्ण फुकुवा गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण