राष्ट्रिय शिक्षा पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक र कर्मचारीको विवरण सार्वजनिक (सूची)
बुधबार, ०२ असोज २०८१, १८ : ००

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेको छ । बुधवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् ।
काफ्लेले राष्ट्रिय पुरस्कार प्राप्त गर्ने उत्कृष्ट क्याम्पसको सूची पनि सार्वजनिक गरेका छन् ।
हेरौँ सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति
-
खानेपानी आयोजना अब संघले हेर्ने होइन, प्रदेशलाई दिनुपर्छ
-
जनतालाई आधारभूत खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छौँ : मन्त्री थापा
-
लुम्बिनीमा खानेपानीका आयोजना धेरै, बजेट कम
-
सदनको अवरोध हटाउन सभामुखले बोलाए बैठक