फोटो
राजावादी आन्दोलनको दृश्य : राष्ट्रिय झन्डा र छातासहित गणतन्त्रविरुद्ध नारा
बिहीबार, १५ जेठ २०८२, १४ : ५७
सारांश
- काठमाडौंमा राजावादी समूहले गणतन्त्रविरुद्ध आन्दोलन सुरु गरेको छ।
- आन्दोलनकारीहरूले राष्ट्रिय झन्डा र छाता बोकेर विरोध प्रदर्शन गरेका छन्।
- नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन जारी रहनेछ।
काठमाडौँ । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन सुरु गरेका छन् । बिहीबार राजधानीको शान्तिबाटिकामा भेला भएर राजावादी समूहले गणतन्त्रविरुद्ध नाराबाजी गरेका छन् ।
कतिपय राजावादीले राष्ट्रिय झन्डा बोकेका छन् भने कतिपयले चाहिँ छाता बोकेका छन् । राजावादीले आन्दोलनमा छातालाई ब्रान्ड नै बनाउने कोसिस गरेका छन् ।
नवराज सुवेदी नेतृत्वको राजावादी समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।
_JLQeDeJHZ7.jpg)
_lafPrZLPIU.jpg)
_LclTjOWPuZ.jpg)
_8pfoCFuVmG.jpg)
_7CWn8tegZS.jpg)
_IYin6nZLLe.jpg)
_MUSUPFC9HW.jpg)
_4DcTnE0hKJ.jpg)
_L1G85chSva.jpg)
_cbu9ZcX327.jpg)
_TQZEk9Ds0K.jpg)
_sMhqDSEEZ0.jpg)
_bn6Ukbam8l.jpg)
_GoQvlt6sDY.jpg)
_YiANPbqKeb.jpg)
_Sn9tu66pvT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण