यार्सागुम्बा टिप्न गएका युवकको लेक लागेर मृत्यु
बिहीबार, १५ जेठ २०८२, १३ : ३९
सुर्खेत । यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका—८, का १९ वर्षीय धनलाल विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाका अनुसार अनुसार विकको बुधबार मृत्यू भएको हो ।
काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटन पुगेका उनलाई लेक लागेको थियो । उनी एक हप्ताअघि आफ्नो बुबासँग यार्सा संकलनका लागि डोल्पा पुगेका थिए । प्रहरीले मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण