फोटो फिचर
कर्णाली सरकारले यसरी मनायो गणतन्त्र दिवस (तस्बिरहरू)
बिहीबार, १५ जेठ २०८२, १२ : ०७
सुर्खेत । कर्णाली प्रदेश सरकारले १८ औँ गणतन्त्र दिवस मनाएको छ । बिहीबार बिहान वीरेन्द्रनगरको मुख्य बजारमा र्यालीको आयोजना गरेको सरकारले एक समारोहका बिच कार्यक्रम गरी दिवस मनाएको हो ।
समारोहमा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, सबै मन्त्रीहरू, सत्तारुढ दल कांग्रेसका नेता जीवनबहादुर शाही लगायत सम्पूर्ण सांसद, व्यापारी, बुद्धिजीवी, सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र नै उत्तम व्यवस्था भएकाले यसलाई सुदृढ पार्दै अगाडी बढ्नुपर्ने बताए । बरु वर्तमान अवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
_cHwqTKOVZv.jpg)
_ASOSsjPIVM.jpg)
_yOAesaXWTl.jpg)
_5o3RXBlkUG.jpg)
_TSm5EVLoI1.jpg)
_2Y9WvfVw8t.jpg)
_u9axNUi0ub.jpg)
_3PO072M8Pz.jpg)
_wFEkTrFP7m.jpg)
_aX3cNmyxRq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण