याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडेलमा १० हजार छुट
बुधबार, ०२ असोज २०८१, १७ : ४७
काठमाडौँ । याडिया इलेक्ट्रिक स्कुटरले दसैँको अवसरमा सबै मोडेलमा विशेष छुट दिने घोषणा गरेको छ। जसअनुसार लोकप्रिय स्कुटरहरू ई८एस प्रो, जी६, र एम६ सहितका मोडेलहरूमा छुटको घोषणा गरिएको कम्पनीको भनाइ छ ।
छुट सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कम्पनीकाअनुसार E8s Pro को मूल्य २ लाख ३० हजार, G6 को २ लाख ६० हजार र M6 को १ लाख ७५ हजार रुपैयाँ कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण