अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे निर्णय लिन पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक
बिहीबार, ०३ असोज २०८१, १० : ३१
काठमाडौँ । समसामयिक राजनीतिक, विद्यार्थीको राष्ट्रिय सम्मेलनको मिति तय लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले खासगरी अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनबारे निर्णय लिने माओवादीले जनाएको छ ।
असोज २ देखि ५ गतेसम्म काठमाडौँमा हुने भनिएको सम्मेलन तयारी नपुगेको कारण देखाउँदै स्थगित भएको थियो । बुधबार बसेको क्रान्तिकारीको कार्यालय बैठकले निर्णय लिन नसक्दा अर्को मिति तय हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण