भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौँमा
आइतबार, ०६ असोज २०८१, ०९ : १८
काठमाडौँ । भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् । साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।
विगत ५ दिनदेखि काठमाडौँमा छायाङ्कन भइरहेको फिल्मको छायाङ्कनमा उनी आइतबार जाेडिनेछन् ।
१० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्ने फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण