‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उडे योगेश
काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २०२४’को उपविजेता समेत रहेका श्रेष्ठले बैंककमा २४ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म आयोजना ‘हुने मिष्टर ग्लोबल २०२४’ नेपाल चिनाउँछन् ।
३६ भन्दा बढी देशका युवाको सहभागिता रहने प्रतियोगिताका लागि उनी सोमबार मध्यान्न नेपाल एरलाइन्सको विमानमार्फत थाइल्याण्ड उडेका हुन् ।
प्रतियोगितामा नेपाली, कलासंस्कृतिको अलवा नेपालको पर्यटन क्षेत्रको विश्वका प्रतिनिधि माझ चिनाउने श्रेष्ठले बताए ।
‘प्रतियोगितामा म बुद्धको थिममा विभिन्न प्रस्तुति दिने छु’, श्रेष्ठले भने,‘बुद्धका विभिन्न मन्त्र समेत प्रचार गर्दै शान्तिको सन्देश फैलाउने छु ।’ प्रतियोगिताको शीर्ष उपाधि भित्र्याउने विश्वासका साथ आफू सहभागी हुन लागेको श्रेष्ठले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण