राहत तथा उद्धारलाई तीव्रता दिनेबारे कांग्रेस बैठकमा छलफल
सोमबार, १४ असोज २०८१, १२ : ४१
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको संयोजकत्वमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिनेबारे छलफल अहिले जारी छ ।
पार्टी कार्यालय सानेपामा बैठक जारी रहेको बैठकमा सहभागी नेता किरण गिरीले जानकारी दिए । बैठकमा कांग्रेसका भातृ संस्थाहरू नेपाल तरुण दल‚ नेपाल विद्यार्थी सङ्घ‚ महिला सङ्घ पनि सहभागी छन् । यस्तै कांग्रेसमा आस्थावान् डाक्टर तथा इन्जिनियरहरू पनि बैठकमा सहभागी छन् ।
बैठकमा देशभर गएको बाढी पहिरोमा परि समस्यामा परेका जनताहरूको राहत तथा उद्धारको विषयमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण