सन्तोषी ‘मिसेस नेपाल युनिभर्स’ घोषित
बुधबार, १६ असोज २०८१, ११ : ५०
काठमाडौँ । ‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । कार्कीले ४७ औँ ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता दक्षिण कोरियामा आयोजना हुँदैछ ।
अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घ बेलायतकी महासचिव समेत रहेकी सन्तोषीसँग विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभव छ । सन्तोषी लन्डनमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी छन् । कार्कीले २००८ मा ‘मिस टिन कलेज’को उपाधि समेत जितेकी थिइन् ।
सन्तोषीले मिसेस युनिभर्सको लागि आवश्यक सबै प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यसँग लिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण