आइपुग्यो दसैँको खसी बोका, तस्बिरहरू
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि किलोमा १० रुपैयाँ छुटसहित खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खसी बोका र च्याङ्ग्रालाई संस्थानको कार्यालय थापाथलीमा ल्याएको छ ।
_ZPuFhd4tfc.jpg)
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो । कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ।
_sl0lLa6rt5.jpg)
गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो ।
_Gngcrx7aW6.jpg)
कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।
_f8n07TgAsz.jpg)
_ZxdCZZmyAZ.jpg)
_I6rzFXi289.jpg)
_y608ZsKUtr.jpg)
_fj4DL4R8mH.jpg)
_YvRbbrVEa4.jpg)
_NY5vPLBdYI.jpg)
_FJxuAGMH4y.jpg)
_jRNH4AHq3N.jpg)
_7FSYJ0FRW9.jpg)
_wBL2rGkLYD.jpg)
_wbgwqKxTmS.jpg)
_4LZ90Ss8My.jpg)
_a7WBuznNqJ.jpg)
_paTnJwaApG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण