‘तिम्रा पाइलाहरू’मा ध्रुव र नीतिको रोमान्स
मङ्गलबार, २२ असोज २०८१, १२ : ५९
काठमाडौँ । गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वर रहेको गीत ‘तिम्रा पाइलाहरू’ सार्वजनिक भएको छ । गीतमा लेखूँ सहयात्रीको शब्द तथा सङ्गीत छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा ध्रुव जिसी र नीति शाहको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा ध्रुव र नीतिको केमेस्ट्री सुहाएको छ ।
उत्सव दाहालको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण