कांग्रेसको खेलकुद विभागमा १० सदस्य मनोनयन
मङ्गलबार, २२ असोज २०८१, २० : ५०
काठमाडौँ । नेपाली कांग्रेसको खेलकुद विभागमा १० जना नयाँ सदस्य मनोनयन गरिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम १० जना नयाँ सदस्य मनोनयन गरेका हुन् ।
पार्टी केन्द्रीय सदस्य उमेशजंग रायमाझी प्रमुख रहेको खेलकुद विभागको सदस्यमा १० जना मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यी हुन् थपिएका सदस्यहरू
१. श्री माधवराज भण्डारी, मोरङ
२. श्री कानन चौधरी, सप्तरी
३. श्री राजिव श्रेष्ठ, काठमाडौँ
४. श्री गोपी भट्टराई, कास्की
५. श्री कुमार के.सी., रुपन्देही
६. श्री रेशमबहादुर गुरुङ, सुर्खेत
७. श्री भानबहादुर चन्द, कञ्चनपुर
८. श्री गोमादेवी पौडेल, काठमाडौँ
९. श्री दिपराज गुरुङ, झापा
१०. श्री विक्रम खड्गी, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण