कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल
बुधबार, २३ असोज २०८१, १७ : १०
बुटवल । नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार स्वीकृत गरी आज ढकाललाई नियुक्त गरिएको हो ।
नेता चौधरीले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने ढकाललाई प्रमुख सचेतक नियुक्त गरेको जनाएका छन्। तिमिल्सिनाले मन्त्री बन्न नपाएपछि राजीनामा दिएमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण