काभा भलिबल : उपविजेता नेपाली टोलीलाई टीका र जमराले स्वागत, तस्बिरहरू
काठामाडौँ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । नेपाल भलिवल एसोसिएसनका पदाधिकारीले उपविजेता टोलीलाई खादा सहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो ।
_Bc4VH5JP3o.jpg)
शनिबार बेलुकी भएको फाइनलमा नेपाल, उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर फर्स्ट रनरअप बनेको हो । कोलम्बोमा भएको फाइनलको पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।
_cSujR7TWyX.jpg)
समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसै गरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।
_Ed7wggoYjL.jpg)
श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।
_etpARn9Ob8.jpg)
_Cd25qr2p7W.jpg)
_AkcoBHW5Yr.jpg)
_RXDwfVoLUg.jpg)
_jiAM3uS09T.jpg)
_uvgIzePCWL.jpg)
_aQDayj23is.jpg)
_jTBsqpjiwc.jpg)
_zc2cBYOKPj.jpg)
_6efHDUfJY1.jpg)
_6DWRA8NHfU.jpg)
_Npxa23Uyes.jpg)
_3ETC2upIRI.jpg)
_UTYwf6WAVI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण