तरुण दलको समन्वयमा जस्तापाता वितरण
बुधबार, ३० असोज २०८१, २१ : ०९
काठमाडौँ । नेपाल तरुण दलको समन्वयमा पाइला पाइला संस्थाको तर्फबाट बुधवार महांकाल गाउँपालिका वडा नम्बर २ मानीखेलमा जस्तापाता वितरण गरिएको छ ।
४४ घरपरिवारलाई पाइला पाइला संस्थाका फाउन्डर डा.पासाङ काजी लामाद्वारा पाँच लाख बराबरको सहयोग उपलब्ध गराएको तरुण दलका केन्द्रीय सदस्य अशोक झाले बताए ।
बाढी पीडितलाई सहयोग गर्न केन्द्रीय सदस्य झाले पहल गरेका थिए । बाढीका कारण महाङकाल गाउँपालिकामा १३ जनाको ज्यान गएको थियो भने सयौँ घर विस्थापित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण