इजरायल-हमास द्वन्द्व
उत्तरी गाजाको स्कुल बिल्डिङमा इजरायली आक्रमण, २२ जनाको मृत्यु
शुक्रबार, ०२ कात्तिक २०८१, ०३ : २७
तेल अबिब । हमासका प्रमुख याह्या सिनवार मारिएपनि इजरायलले गाजा र लेबनान क्षेत्रमा भइरहेको आक्रमणलाई स्थगित गरेको छैन ।
पछिल्लो पटक उत्तरी गाजाको एक स्कुल विल्डिङमा भएको इजरायली हवाइ आक्रमणमा परी २२ जनाको ज्यान गएको छ । अन्य दर्जनौँ सर्वसाधारण घाइते भएका छन् ।
उता लेबनानमा पनि इजरायल र हेजबोल्लाहले क्रस बोर्डर आक्रमणलाई निरन्तरता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण