इजरायल-हमास द्वन्द्व
इजरायली सेनाले भन्यो : सिनवार बन्दुक र साढे सात हजार डलरसहित फेला परेका थिए
शुक्रबार, ०२ कात्तिक २०८१, ०२ : ५४
तेल अबिब । इजरायली सेनाले हमासका राजनीतिक प्रमुख याह्मी सिनवार बन्दुक र सात हजार सात सय अमेरिकी डलरसहित भेटिएका खुलाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सिनवार बन्दुक र नगदसहित इजरायली सेनाको फन्दामा परेको बताएका छन् ।
उनले तेलअबिबमा मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन् । हगारीले भनेका छन्, 'इजरायली सेनाले रफाहको ताल एल सुल्तान क्षेत्रमा घर-घरमा दौडिरहेका तीन 'आतंकवादी' लाई पहिचान गरेपछि सिनवार पनि त्यही मारिएका थिए ।'
हगारीका अनुसार सिनवार भागिरहेकै बेला इजरायलीले सेनाले उनीमाथि आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण