रवि पक्राउ प्रकरण: भैरहवामा विरोध सभा
शनिबार, ०३ कात्तिक २०८१, १६ : १०
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको दाबी गर्दै रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्ताहरूले विरोध सभा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमितिको आयोजनामा भैरहवाको बुद्ध चोकमा विरोध सभा गरिएको हो ।
विरोध सभामा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल सभापति राजन पाण्डे, तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारबाहीको नभएको तर निर्दोष रविलाई फसाउने खोजिएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण