आइतबार एमाले सचिवालय बैठक बस्ने
शनिबार, ०३ कात्तिक २०८१, २० : ०६
काठमाडौँ । आइतबार नेकपा (एमाले) सचिवालय बैठक बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासले सचिवालय बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेकपा एमालेका एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
-
पुराना दललाई झुटा आरोप लगाएर भ्रम छरियो, परिणाम नआउँदा निराशा बढ्यो : महेश बस्नेत
-
आत्महत्याका घटनाको राजनीतिकरणप्रति सांसद कार्कीको चिन्ता, मानसिक स्वास्थ्यमा जोड दिन आग्रह
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण