धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द
आइतबार, ०४ कात्तिक २०८१, १४ : ५९

काठमाडौँ । काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ । धार्के–ठुलोखोला खण्डमा आइतबारदेखि दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।
धुनेबेसी नगरपालिका वडा नम्बर ५ ले आइतबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिन र जेलेन्स्कीसँग फोनमा कुरा गर्दैछन् ट्रम्प
-
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
-
राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : गौतम
-
‘राज्यको धर्म हुन्छ, त्यसैले नेपाल धर्मनिरपेक्ष हुन मिल्दैन’
-
बंगलादेश हुँदै आयात हुने केही समानमा भारतले लगायो विशेष प्रतिबन्ध
-
राप्रपा सांसद शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या हो