उत्तरी गाजामा इजरायली हमला, मृत्यु हुनेको संख्या ८७ पुग्यो
सोमबार, ०५ कात्तिक २०८१, ०२ : ४५
जेरुसेलम । उत्तरी गाजामा इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्यामा ८७ पुगेको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी एन्क्लेभको उत्तरमा रहेको बेत लाहिया सहरमा शनिबार इजरायली हवाई हमलामा कम्तीमा ८७ जनाको मृत्यु भएको र अरू ४० भन्दा बढी घाइते भएको जनायो ।
आवासीय क्षेत्रमा ठक्कर खाएपछि धेरै मानिस अझै पनि भग्नावशेषमुनि रहेको अधिकारीहरूको भनाइ छ ।
आइतबार पनि गाजामा इजरायलको बमबारी रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण