‘मिस अर्थ’मा भाग लिन सुमना उडिन् फिलिपिन्स
सोमबार, ०५ कात्तिक २०८१, ११ : ०३
काठमाडौँ । मिस नेपाल अर्थ सुमना केसी फिलिपिन्स उडेकी छन् । मनिलामा अक्टोबर २२ देखि नोभेम्बर १०सम्म आयोजना हुने ‘मिस अर्थ २०२४’ मा भाग लिन उनी सोमबार बिहान फिलिपिन्स उडेकी हुन् ।
केसीलाई जितेको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापितलगायतका प्रतिनिधिहरू पुगेका थिए ।
केसीले मिस अर्थमा प्रस्तुतिका लागि ‘सम्पदा’लाई केन्द्रित गरी थिम बनाइएकी छन् । उनले प्रतियोगितामा चितवनको दिगो पर्यटन र जलवायु परिवर्तनको विषयलाई समेत प्रस्तुत गर्ने बताइन् । नेपालको वनस्पतिलाई झल्काउने ढङ्गले नेसनल कस्ट्युम आफूले त्यहाँ प्रस्तुत गर्ने उनको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण