शनिबार ४ जना मृत अवस्थामा फेला
आइतबार, ११ कात्तिक २०८१, १२ : १२
काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- इलाम, फाकफोकथुम गाउँपालिका-७ गुरुदय बस्ने ५२ वर्षीया विष्णु माया लिम्बु आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सल्यान, दार्मा गाउँपालिका-६ पोखरीडाँडा बस्ने ६५ वर्षीय पर्शु खत्री सोही ठाउँस्थित बाटो छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, नमोबुद्ध नगरपालिका-७ पुजारी टापु बस्ने ७४ वर्षीय बल बहादुर श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, हरिवन नगरपालिका-९ नयाँरोडस्थित हवाईट हाउस होटलको कम्पाउण्डभित्र सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय रामबहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण