जापानी संसद्को निर्वाचनमा झट्का लागेपनि इशिबाले सरकार नछाड्ने
सोमबार, १२ कात्तिक २०८१, १६ : ४३
टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले सरकारलाई निरन्तरता दिने भएका छन् । आम निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ठुलो झट्का लागेको अनि बहुमत गुमाएको भएपनि उनले प्रधानमन्त्रीको कुर्सी नछाड्ने बताएका छन् ।
लामो समयदेखि सत्तामा रहेको प्रमुख सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले संसदमा आफ्नो बहुमत गुमाएको छ ।
हालै भएको सोमबारको मतदानको नतिजामा एलडीपीले एक दशकभन्दा बढी समययताकै खराब प्रदर्शन गरेको थियो । इशिबा एक महिना अघि मात्रै प्रधानमन्त्री बनेका थिए । सत्ता सम्हालेलगत्तै उनले निर्वाचनको घोषणा गरेका थिए । तर सोमबार नतिजा सार्वजनिक भएपछिको भाषणमा उनले एलडीपीले जनताहरूबाट कठोर फैसला पाएको र आफ्नो पार्टीले यसलाई विनम्रताका साथमा स्वीकार गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण