सहकारी प्रकरण
रवि लामिछानेका समर्थकद्वारा पोखरामा प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, २० कात्तिक २०८१, ११ : २४
२
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै मंगलबार समेत पोखरामा प्रदर्शन गरेका छन् ।
पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेको बताइएको छ ।
लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाइरहेका हुन् ।
लामिछाने गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ परेका थिए । त्यसलगत्तै रास्वापाका नेता कार्यकर्तासहित समर्थकले विरोध गर्दै आएका छन् ।
_xaSfXpxSV5.jpg)
_8wyjP3Quhp.jpg)
_PSOssbuLnI.jpg)
_uBlwbu4kca.jpg)
_29pjSIlW6q.jpg)
_C0nEPMVxgc.jpg)
_2V57E3722T.jpg)
_B1m1LUuKNx.jpg)
_Y6kAOcIKFE.jpg)
_ZAcYxlv33D.jpg)
_5Q1n2EWq0c.jpg)
_G1YFQY8fqb.jpg)
_y6wLQPql4L.jpg)
_GtAs6tR7b0.jpg)
_YWpUZDM6Gv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण