मित्रमिलन सहकारी ठगी : उपाध्यक्ष लम्साल पक्राउ
बुधबार, २१ कात्तिक २०८१, ०९ : ००
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
उनलाई पोखरा २ अर्चलबोटबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मित्रमिलन सहकारीको २८ करोड ठगी आरोपमा प्रहरीले उनीविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण