थाई एयरवेजको जहाज ग्राउण्डेड भएपछि २९६ यात्रु काठमाडौँमै
बिहीबार, २२ कात्तिक २०८१, १७ : २९
काठमाडौँ । थाई एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।
बिहीबार दिउँसो १२ः४० मा बैंकक उडानको तालिका रहेको जहाज ग्राउण्डेड भएपछि २९६ यात्रु उड्न पाएका छैनन् । जहाजको प्राविधिक समस्या समाधानका लागि थाइल्याण्डबाट प्राविधिक टोली आउन थालेको थाईको नेपालस्थिल जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभलले जानकारी गराएको छ ।
उड्न नपाएका सबै यात्रुलाई सोसाइटीले नै काठमाडौँका होटलमा बस्ने व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण