सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको नयाँ गीत 'ए मायालु' सार्वजनिक
शुक्रबार, २३ कात्तिक २०८१, १२ : ०९
काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ ।
गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ । गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियङ्का कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ ।
गीतलाई ओएस आर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण