मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु
आइतबार, २५ कात्तिक २०८१, ११ : ४४
काठमाडौँ । केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ शनिवारबाट मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शनिवारबाट मञ्चन सुरु भएको नाटकले मानव जीवनको संवेदना सहअस्तित्व, प्रेम र दम्पतीको सन्तान प्राप्ति चाहनामा विषयवस्तु बनाइएको छ ।
नाटकको लेखन तथा परिकल्पनाकार निर्देशक केदार नै हुन् । नाटकमा मेनुका प्रधान र कर्मा शाक्य लगायतको अभिनय छ । नाटक आगामी मङ्सिर १६ गतेसम्म नियमित मञ्चन हुने निर्देशक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण