दुर्घटना
कालिकोटमा जिप दुर्घटना
आइतबार, २५ कात्तिक २०८१, १५ : ३०
सुर्खेत । कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।
दुर्घटनामा मानवीय क्षति समेत भएको बताइएपनि थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द चौधरीले रातोपाटीलाई बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण