मन्त्रिपरिषद्का ८ निर्णय : डा.लोहनीको राजीनामा स्वीकृत
सोमबार, २६ कात्तिक २०८१, २१ : ४८
काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
सरकार परिवर्तन भएसँगै लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए । योसँगै सरकारले विभिन्न आठ वटा निर्णय गरेको छ ।
यस्ता छन् बैठकका अन्य निर्णय :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण