तीन महिनामा ११ वटा मोटरेबल पुल निर्माण सम्पन्न
मङ्गलबार, २७ कात्तिक २०८१, १३ : २५
काठमाडौँ । सरकारले चालु वर्ष २०८१/८२ को तीन महिनामा करिब एक दर्जन मोटरेबल पुल निर्माण गरेको छ ।
वार्षिक लक्ष्य १५० रहेकोमा साउनदेखि असोज मसान्तसम्ममा ११ वटा पुल निर्माण सम्पन्न गरेको सडक विभागले जनाएको छ । देशैभर ३ हजार ५६९ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३ हजार ४३० मोटरेबल पुल निर्माण भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण