धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो आईपीओ अनुमति
मङ्गलबार, २७ कात्तिक २०८१, १६ : ०२
काठमाडौं । वर्षौंदेखि आईपीओ निष्कासन अनुमति दिएको नेपाल धितोपत्र बोर्डले तीनवटा म्युचुअल फण्डका इकाइ बिक्रीका लागि पनि स्वीकृति दिएको छ । सेबोनले मुक्तिनाथ क्यापिटल र फण्ड १ र एनएमबि सरल बचत फण्ड ई नामक दुई फण्डलाई निष्कासन अनुमति दिएको हो ।
स्वीकृति प्राप्त म्युचुअल फण्डमध्ये मुक्तिनाथको म्युचुअल फण्ड क्लोज इन्ड हो । यसको एक अर्ब रुपैयाँ बराबरका दश करोड इकाइ बिक्रीको स्वीकृति दिइएको छ । त्यस्तै, एनएमबिको फण्ड भने ओपन इन्ड हो, यसको स्वीकृत रकम २० करोड रुपैयाँ रहेको छ । यो दोस्रो बजारमा कारोबार हुँदैन ।
यसअघि गत असोज र भदौमा समेत अर्का दुई म्युचुअल फण्डको आईपीओ स्वीकृति दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण