मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मंगलबार पुँजी बजार विकाससम्बन्धी १० वर्षे मार्गचित्र प्रस्तुत गर्‍यो । सन् २०३६ मा नेपालको पुँजीबजार कस्तो बन्छ भन्ने चित्रसहित बोर्डले यस्तो कार्ययोजना ल्याएको हो । ...