संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गर्ने हो : उपप्रधानमन्त्री पौडेल
शनिबार, ०१ मङ्सिर २०८१, १८ : २८
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताएका छन् । थारु कल्याणकारिणी सभाको २३ औँ महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उ्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री पौडेलले अहिले संविधानको आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार भएकाले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताए । थारु समुदाय माथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाई गर्ने उहाले बताए ।
थारु समुदायमाथि कुनै प्रकारको विभेद नहुने उनले बताए । थारु कल्याणकारी सभाको राष्ट्रिय महाधिवेशन मंसिर ३ गतेसम्म चल्ने थारु कल्याणकारिणी सभाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण