उपनिर्वाचन
कीर्तिपुरको मेयरमा २० जनाको उम्मेदवारी, वडामा कति ?
आइतबार, ०२ मङ्सिर २०८१, १७ : ५५
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिको प्रमुखमा दलीय र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ । जसमध्ये दलका तर्फबाट नौ र ११ जना स्वतन्त्रको उम्मेदवारी परेका छ ।
त्यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १३ जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण