प्रहरी नायव महानिरीक्षक पदमा तीन जना बढुवा सिफारिस
सोमबार, ०३ मङ्सिर २०८१, ०७ : १५
काठमाडौँ । प्राविधिकतर्फ प्रहरी नायव महानिरीक्षक पदमा तीन जना बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार वरीष्ठ उपरीक्षकहरु डा दामोदर पौडेल, डा मनोज कुमार यादव, डा सञ्जिता दाहाल (घिमिरे) को नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसद ढकालले सिफारिस सूची प्रहरी नियमावलीअनुसार प्रकाशित गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण